Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

आईपीएल : दिल्लीमाथि लखनऊको जित

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नवप्रवेशी लखनऊ सुपर जायन्ट्सले  दिल्ली क्यापिटल्समाथि ६ विकेटको जित निकालेको छ। जितसँगै लखनऊ अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ।

१ सय ५० रनको विजयी लक्ष्य पछ्याएको लखनऊले १९.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। लखनऊको जितमा क्विन्टन डि ककले ८० रन बनाए। ओपनर तथा कप्तान लोकेश राहुलले २४ रन बनाए।

दिल्लीका कुलदीप यादवले २ विकेट लिए। त्यसैगरी, शार्दुल ठाकुर र ललित यादवले १–१ विकेट लिए।

त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो। दिल्लीका ओपनर पृथ्वी शाले ६१ रनको योगदान बनाए भने कप्तान ऋषभ पन्त ३९ रनमा अविजित रहँदा शरफराज खानले ३६ रन बनाए।

लखनऊका रवि विश्रोईले २ विकेट लिए भने स्पिनर कृष्णाप्पा गोथमले १ विकेट लिए। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP