Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

राप्रपाले आजदेखि एकैसाथ देशव्यापी चुनावी अभियान शुरू गर्दै

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज चुनावी अभियानको औपचारिक सुरुवात गर्दैछ। जनताको माझमा राप्रपा र घरदैलो अभियान अन्तरगत ७७ वटै जिल्लामा सुरु गर्न लागिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। चुनावी अभियानका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरिएको छ।

जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधिसहितको बैठक बसेर निर्वाचन अभियान सुरु गर्न लागिएको हो। आज हरेक जिल्लाका सदरमुकाममा गरिने अभियानको शुभारम्भ गर्दा साना ठूला आमसभा, कोणसभा गरिने छ। 

निर्वाचन अभियान अन्तर्गतकै कार्यक्रममा भाग लिन अध्यक्ष राजेन्द्र लिङ्देन बारा पुगेका छन्। उनले बाराको कलैयामा चुनावको ७५ औँ सभालाई आज सम्बोधन गर्ने प्रवक्ता श्रेष्ठले बताए। 

यस्तै राप्रपाले स्थानीय तहको निर्वाचन केन्द्रीत कार्यक्रम सञ्चालन गर्दा जनजागरणका लागि आफ्नो टोलमा पुगौँ भन्ने नारा तय गरेको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP