Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

आइपिएलमा चेन्नईको पहिलो जित

एजेन्सी-इन्डियन प्रिमियर लिग (आइपिएल)को जारी संस्करणमा चेन्नई सुपर किंग्सले पहिलो जित निकालेको छ। मंगलबार डिवाई पटिलमा भएको खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बैंग्लोरलाई २३ रनले पराजित गर्दै पाँचौं खेलमा पहिलो जित निकालेको हो।

टस हारेर पहिलो ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २१६ रनको उच्च स्कोर तयार गरेको थियो। जवाफमा बैंग्लोर १ सय ९३ रनमा समेटियो।

चेन्नईका लागि सिभम दुबेले विष्फोटक इनिङ खेल्दै टिमको उच्च स्कोरमा सानदार योगदान गरेका थिए। दुबेले ४६ बलमा ९५ रन बनाउँदा रोविन उथप्पाले ८८ रनको योगदान दिए। उथप्पाले दुबेसँग तेस्रो विकेटका लागि १६५ रनको साझेदारी गरेका थिए। त्यस्तै‚ थप दोहोरो स्कोरका रुपमा ऋतुराज गाइकवाडको १७ रन रह्यो।

२१७ रनको विशाल स्कोर पछ्याएको बैंग्लोरले पनि राम्रो प्रदर्शन गरे पनि लक्ष्य पूरा गर्न असफल भयो। कुनै खेलाडीले अर्धशतक पूरा नगरे पनि मध्यक्रम समालिंदा चेन्नईलाई दबाब दिन सफल भएको थियो। उसका लागि सहबाज अहमेदले सर्वाधिक ४१ रन बनाए। त्यस्तै‚ शुस्य प्रभुदेशी र दिनेश कार्थिकले समान ३४-३४ रन बनाउँदा ग्लेन म्याक्सवेलले १२ तथा मोहमद्द सिराजले १४ रन जोडेका थिए।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP