Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

आईपीएल : कोलकातालाई हैदराबादले हरायो

काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्समाथि ७ विकेटको जित निकालेको छ। 

जितसँगै हैदराबाद ५ खेलमा ३ जित र २ हारसहित सातौं औं स्थानमा उक्लिएको छ। जितको लागि पछ्याएको १ सय ७६ रनको लक्ष्य हैदराबादले १७।५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। 

हैदराबादलाई तेस्रो जित दिलाउन राहुल त्रिपाठीले ३७ बलमा ७१ रन बनाए भने एडेन माक्ररम ३६ बलमा ६८ रनमा अविजित रहे। कोलकाताका आन्द्रे रसेलले २ तथा पाट कमिन्सले एक विकेट लिए।

त्यसअघि ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७५ रन बनायो। कोलकाताका नितिश रानाले ३६ बलमा सर्वाधिक ५४ रन बनाए। तल्लोक्रममा आन्द्रे रसेलले २५ बलमा अविजित ४९ रन जोडे।

हैदराबादका उमरन मलिकले २, टि नटराजनले ३ विकेट लिए भने मार्को ज्यानसन, भुवनेश्वर कुमार र जगदीश सुचिथको नाममा १–१ विकेट रह्यो।

प्रतियोगितामा आज पहिलो खेलमा मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्सबीच हुनेछ भने दोस्रो खेलमा दिल्ली र बैंग्लोर आमनेसामेन हुनेछन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP