Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

विप्लवलाई प्रचण्ड-माधवको आश्वासन : सहमति कार्यान्वयन हुन्छ

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्। 

नेपाल निवास कोटेश्वरमा प्रचण्ड र माधवलाई भेट्न नेकपा सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली र धर्मेन्द्र बाँस्तोला पुगेका थिए। 

प्रचण्डमाधवसँग तीनबुँदे सहमति कार्यान्वयनको विषयमा छलफल भएको नेता बाँस्तोलाले बताएका छन्। 

उनले भने, ‘जेलमा रहेका बन्दीहरूको रिहाइ र तीनबुँदे सहमति कार्यान्वयनमा सहयोगको विषयमा उहाँहरूसँग छलफल भएको हो। छलफलमा श्रममन्त्री किसान श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो।’ 

प्रचण्ड-माधवले जेलमा रहेका नेता कार्यकर्ताहरूको रिहा गर्नुका साथै मुद्दा  फिर्ता लिने आश्वासन दिएका छन्। भेटवार्ताका क्रममा आसन्न स्थानीय तहको निर्वाचनको बारेमा छलफल भएको बुझिएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP