Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित

काठमाण्डाै – अहिले देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको छ ।  स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण  विशेष गरी अहिले काठमाण्डौ, चितवन, पोखरा, पाल्पा, तनहुँ, नवलपरासी, गोरखा, रुपन्देही लगायतका ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो ।

उहाँका अनुसार अबको एक/दुई घन्टापछि  यी ठाउँको बिस्तारै मौसम सफा हुँदै जानेछ भने पूर्वी क्षेत्रतिर पानी पर्ने क्रम सुरु हुनेछ ।

पूर्वी क्षेत्रमा पनि एक वा दुई घन्टा पानी परेर रोकिने छ । बाँकी ठाउँको मौसम भने सामान्य बद्ली मात्रै हुने उहाँले बताउनुभयो । प्रि-मनसुनका बेला बेलुकीपख हावाहुरी, मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने  गर्छ । तर प्रि-मनसुनमा लगातार पानी पर्ने सम्भावना भने हुँदैन ।

तराईका धेरैजसो ठाउँमा भने पानी पर्ने बादल बन्न नसकेकाले पानी परेको छैन । तराईका क्षेत्रमा भने गर्मी बढ्दो क्रममा रहेको मौसम पूर्वानुमान महासाखाले जनाएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP