Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कोपा डेल रेको उपाधि रियल बेटीसले जित्यो

काठमाडौं :  स्पेनिस कोपा डेल रेको उपाधि रियल बेटीसले जितेको छ। रियल बेटीले १७ वर्षपछि उपाधि जित्ने क्रममा भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्न सफल भयो। भ्यालेन्सियाले भने पछिल्लो पटक २०१९ मा कोपा डेल रे को उपाधि जितेको थियो।

खेलमा बेटीसले भ्यालेन्सियालाई पूर्ण रुपमा दबाबमा राख्दै खेल नियन्त्रणमा लिएको थियो। खेलमा बेटीसले बोर्जा इग्लासियसको गोलमार्फत ११ औं मिनेटमानै अग्रता हासिल गरेको थियो। तर ह्युयुगो डुरोले ३० औं मिनेटमानै गोल गर्दै भ्यालेन्सियालाई बराबरीमा ल्याए।

त्यसपछि निर्धारित तथा अतिरिक्त समयमा दुबै तर्फबाट थप गोल हुन नसकेपछि खेलको निर्णय पेनल्टी सुटआउटबाट लिएको थियो। जहाँ बेटीसले बाजी मार्दै २००५ पछि पहिलो पटक कोपा डेल रेको उपाधि हात पार्‍यो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP