Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

आईपीएल : बैंगलोरलाई हराउँदै शीर्ष स्थानमा उक्लियो राजस्थान


एजेन्सी
– इन्डियन प्रिमियर लिग (आईपीएल) टि–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोर राजस्थान रोयल्ससँग २९ रनले पराजित भएको छ ।

गएराति पुनेमा भएको खेलमा बैंगलोर १९ दशमलब ३ ओभरमा अलआउट हुँदै ११५ रनमा समेटिएपछि राजस्थान २९ रनले विजयी भएको हो। छैटौँ जितसँगै राजस्थान शीर्ष स्थानमा उक्लिएको छ। 

पहिले ब्याटिङ गरेको राजस्थानले बैंगलोर सामु १ सय ४५ रनको लक्ष्य पेश गरेको थियो। बैंगलोरका लागि कप्तान फाप डु प्लेसिसले २३ रन जोड्दा बानिन्दु हसरंगाले १८ रन बनाए। साहबाज अहमेदले १७ तथा रजत पाटिदरले १६ रन बनाए। राजस्थानका कुलदीप सेनले ४, रविचन्द्र आश्विनले ३ तथा प्रसिद्ध किसनले २ विकेट लिए। 

राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १४४ रन जोडेको थियो। राजस्थानका रियान परागले ५६ रनको अर्धशतकीय इनिङ खेले। कप्तान सञ्जु सामसनले २७ तथा रविचन्द्र आश्विनले १७ रन जोडे। बैंगलोरका मोहमद सिराज, जोश हाजलउड र बानिन्दु हसरंगाले २÷२ विकेट लिए।

जितसँगै राजस्थान ८ खेलमा १२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। बैंगलोर ९ खेलमा १० अंक जोडेर पाँचौ स्थानमा छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP