
काठमाडौं : सत्तारुढ गठबन्धनमा आबद्ध पाँच दलले काठमाडौंमा संयुक्त चुनावी सभा गर्दै छन्। स्थानीय तह निर्वाचनलक्षित सभा आज काठमाडौंमा गर्न लागिएको जनाइएको छ।
काठमाडौंको भृकुटीमण्डपमा दिउँसो २ बजेदेखि सभा हुने काठामाडौंको मेयरका प्रत्याशी सिर्जना सिंहले जनाकारी दिइन। सभामा गठबन्धनमा आवद्ध शिर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ।
गठबन्धनको पहिलो संयुक्त चुनावी सभामा बिहीबार चितवनको भरतपुरमा सम्पन्न भएको थियो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया