Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

नेपाल र जिम्बावे ‘ए’ बीचको तेस्रो एक दिवसीय क्रिकेट आज

काठमाडौंनेपाल र जिम्बावे ‘ए’ बीचको तेस्रो एक दिवसीय क्रिकेट सोमबार हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यी दुई टोलीबीचको खेल बिहान साढे ९ बजे शुरु हुनेछ। 

एक दिवसीयअन्तर्गत यसअघिका दुईमध्ये एक–एक खेलमा जित निकालेका दुवै टोली दोस्रो जितसहित सिरिज आफ्नो हातमा पार्ने लक्ष्यमा मैदानमा उत्रिँदैछन्। 
शनिबार भएको खेलमा नेपालले जिम्बावे ‘ए’ लाई ९ विकेटले पराजित गरेको थियो। त्यसअघिको खेलमा जिम्बावे ‘ए’ले नेपालविरुद्ध ३ विकेटको जित निकालेको थियो। 

एक दिवसीयअघि नेपाल र जिम्बावे ‘ए’ बीच भएको तीन खेलको टी–ट्वेन्टी सिरिज एक–एकको बराबरीमा सकिएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP