चेल्सीलाई हराउँदै लिभरपुलले जित्यो आठौं पटक एफए कपको उपाधि

काठमाडौं : लिभरपुलले एफए कप फुटबलको उपाधि जितेको छ। गएराति भएको फाइनलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले हराउँदै लिभरपुल च्याम्पियन बनेको हो।

वेम्बली स्टेडियममा खेलको निर्धारित समय र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा लिभरपुलले बाजी मार्यो।

लिभरपुलले आठौं पटक एफए कपको उपाधि जितेको होर चेल्सी भने लगातार तेस्रो सिजन फाइनलमा पराजित भएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP