Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

६६८ स्थानीय तहको परिणाम सार्वजनिक, कुन दलले कति जिते ?

काठमाडौं : देशभरका ७५३ स्थानीय तहमध्ये हालसम्म ६६८ स्थानीय तहको अन्तिम परिणाम आइसकेको छ। वैशाख ३० गते मतदान भएका स्थानीय तहमध्ये महानगर र उपमहानगरबाहेकको अन्तिम नतिजा आइसकेको छ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म नेपाली कांग्रेसले २९९ पालिका प्रमुख जितेर पहिलो दल बन्न सफल भएको छ। अघिल्लो पटक पहिलो दल बनेको नेकपा एमाले भने १८३ पालिका जितेर दोस्रोमा खुम्चिएको छ। 

कांग्रेससँग गठबन्धन गरेर निर्वाचनमा होमिएको नेकपा माओवादी केन्द्रले भने ०७४ को निर्वाचनभन्दा सुधार गर्दै ११४ सिट जितेको छ। नेकपा एकीकृत समाजवादी भने २४ स्थानीय तहमा निर्वाचित भएको छ। 

अब ६ वटा महानगर र ११ वटा उपमहानगरसहित पछि मतदान भएका र विवादित पालिकाहरूको मत परिणाम आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP