Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

तनहुँको व्यास नगरपालिकामा कांग्रेस विजयी

तनहुँ : व्यास नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका बैकुण्ठनाथ न्यौपाने विजयी भएका छन्। उनी दोस्रो कार्यकालका लागि नगरप्रमुख निर्वाचित भएका हुन्।

न्यौपानेले १२ हजार ७८ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार ८२६ मत प्राप्त गरे।

कांग्रेसकी इन्दिरा दरै १३ हजार ४९८ मत प्राप्त गरी उपप्रमुखमा विजयी भइन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी बसुन्धरा घर्तीले १० हजार ४२ मत प्राप्त गरिन्।।

 नगरपालिकाका १४ मध्ये ११ वडामा कांग्रेसले प्यानलसहित जितेको छ। एमालेले तीन वडामा अध्यक्ष जितेको छ। एमालेले वडाध्यक्ष जितेको वडामा पनि कांग्रेसले सबै सदस्य जितेको छ। एमालेले व्यास–४, ५ र ७ को वडाध्यक्षमात्रै जितेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP