Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

तिलोत्तमामा गृहमन्त्री बालकृष्णका भाइ रामकृष्ण विजयी

काठमाडौं : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण खाण विजयी भएका छ। गृहमन्त्री बालकृष्ण खाणका भाइ रहेका रामकृष्ण गठबन्धनका उम्मेदवार थिए। उनले २४ हजार ३९६ प्राप्त गरे भने उनका निकटम प्रतिद्वन्द्वी एमाले उम्मेदवार मोहन चापागाईँले २३ हजार ६२१ मत पाए।

उपप्रमुखमा एमालेकी जागेश्वर देवी चौधरी २३ हजार ८६ मतसहित विजयी भइन्।  उनका निकटतम गठबनध्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार हेमलाल पाण्डेले ११ हजार ५४६ मत पाए।

योसँगै ७५१ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ। ७५३ स्थानीय तहमध्ये उदयपुरको त्रियुगामा मतगणना जारी छ भने बाजुराको बुढीगंगा नगरपालिकाको मतदान पुनः हुने भएको छ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP