Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

‘जनताले रेशम चौधरी अपराधी होइन भने पनि सरकारले जेलमा राख्यो’

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले जनताले सम्मान गरे पनि रेशम चौधरीलाई सरकारले जेलमा राखेको बताएका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै नेता महतोले  राज्यले सम्पूर्ण जनताले  लोकतन्त्रको अधिकार प्रत्याभूत गर्न नसकेको टिप्पणी गरे।

उनले स्थानीय तह निर्वाचनमा कैलालीमा चौधरीलाई जनताले अपराधी होइन भनेर सम्मान गरिरहँदा राज्यले चाहिँ चौधरीलाई अपराधीका रूपमा राखेको बताए। महतोले जनताले परिवर्तन खोजिरहेका छन्।

थारूको अधिकारका लागि लडेका चौधरीलाई अहिले चुनावमा पनि जनताले लोकतान्त्रिक तरिकाले अनुमोदन गरिदिएको जिकिर गरे।जनताले परिवर्तन खोजिरहेका छन्। थारुको अधिकारका लागि लडेका चौधरीलाई अहिले चुनावमा पनि जनताले लोकतान्त्रिक तरिकाले अनुमोदन गरिदिएका छन्।

जनताले अधिकार र पहिचान खोजिरहे पनि शासकहरू आफ्ना लागि मात्र सोचिरहेको उनले आरोप लगाए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP