
काठमाडौं : नेकपा एमालेको संसदीय दलको बैठक शुरु भएको छ। संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा जारी बैठकमा आर्थिक वर्ष ०७९/८० को बजेटबारे पार्टीको धारणा बनाउन छलफल भइरहेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।
एमालेका नेताहरूले आगामी प्रतिनिधिसभा निर्वाचन प्रभावित पार्ने गरी स्रोतको ख्यालै नगरी बजेट ल्याएको भन्दै आलोचना गरेका थिए। अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्षको बजेट संघीय संसदको संयुक्त बैठकमा पेश गरेका थिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया