Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

फोहोर व्यवस्थापन नभएसम्म बैठक भत्ता नलिने वडाध्यक्ष डंगोलको घोषणा

काठमाडौं : काठमाडौं महानगरपालिकाको १५ नम्बर वडाका अध्यक्ष ईश्वरमान डंगोलले काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापन नभएसम्म बैठक भत्ता नलिने  घोषणा गरेका छन्।

काठमाडौं महानगरको नगर कार्यपालिकाको पहिलो बैठकमा उनले यस्तो घोषणा गरेका हुन्। उपत्यकामा लामो समयदेखि फोहोर व्यवस्थापनको समस्या छ। सो फोहोर व्यवस्थापन नभई बैठक भत्ता नलिने बताए।

फोहोर व्यवस्थापनका लागि फोहोर जलाउने मेसिन खरिद गर्नुपर्ने लगायतका सुझाव उनले दिएका थिए। बैठकमा फोहोर व्यवस्थापनका लागि दीर्घकालिन समाधान खोज्नुपर्ने बताएका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP