Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

असार ७ देखि कौसीमा नाटक ‘ऐया ! माया’

काठमाडौंः राजधानीको टेकुस्थित कौसी थिएटरमा नाटक ‘ऐया ! माया’ मञ्चन हुने भएको छ। सुदाम सिकेको निर्देशनमा बनेको नाटक असार ७ गतेदेखि मञ्चन हुने भएको हो। 

सिकेको निर्देशनमा बनेको यो चौँथो नाटक हो। यसअघि उनको निर्देशनमा ‘च्यातिएको पर्दा’, ‘आन्दोलन’ र ‘पाँच’ मञ्चन भइसकेका छन्। सुरुका दुई वटा नाटक यथार्थपरक शैलीमा बनेका थिए भने तीन वर्षअघि मञ्चन भएको नाटक पाँच भने शारीरिक प्रयोगात्मक नाटक हो। पाँच संवाद विहिन पहिलो नेपाली नाटक पनि हो। 

‘ऐया! माया’मा शरिर सँगै आवाज र संगीतमा पनि नयाँ प्रयोग गरेको बताएका छन्। यसअघि शरिरमा मात्रै प्रयोग गरेको र यसपटक अभिव्यक्तिका बलिया माध्यम शरिर, शब्द र संगीतको संयोजनमा काम गर्ने इच्छाले नाटक ‘ऐया! माया’ तयार भएको उनको भनाइ छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP