जोकोभिच विम्बल्डनको तेस्रो चरणमा प्रवेश

काठमाडौं : नोभाक जोकोभिच विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन्।

सेन्टर कोर्टमा बुधबार अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई सोझो सेटमा हराउँदै साविक विजेता जोकोभिचले तेस्रो चरणमा स्थान बनाएका हुन्।

शीर्ष वरीयताका सर्बियन जोकोभिचले थानासी थानासीमाथि ६–१,६–४ र ६–२ को सेटमा पराजित गरे।

अब जोकोभिचले तेस्रो चरणमा मिओमिरसँग खेल्ने छन्। तेस्रो वरीयताका कास्पर रुड भने बाहिरिएका छन्।

नर्वेका रुडलाई फ्रान्सका युगो हम्बर्टले पराजित गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP