Trending
flash कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’ राजनीति महिला लगानीकर्तालाई ऊर्जा क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी राजनीति नेपाल-कतारबीच उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगको समझदारी समाज निजी स्कुलको शुल्क निर्धारण गर्न समिति, १५ दिनमा प्रतिवेदन बुझाउने अन्तर्राष्ट्रिय अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित समाज बेरोजगार र अस्थायी कर्मचारीलाई शिक्षक सेवा, लोक सेवा र बैंकका निःशुल्क कक्षा चलाउँदै बिहादी राजनीति नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी समाज जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर नष्ट राजनीति स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री समाज काभ्रेमा सुमो दुर्घटना, चालकसहित १० जना घाइते

नेपाली फिल्म ‘प्रसाद २’ निर्माण हुने

काठमाडौं : विपिन कार्की र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘प्रसाद’को सिक्वेल बन्ने भएको छ। तीन वर्षअघि प्रदर्शनमा आएको सफल फिल्मको सिक्वेलको रूपमा ‘प्रसाद २’ बन्ने भएको हो। 

बिहीबार काठमाडौंमा कार्यक्रम गरी निर्माण टोलीले ‘प्रसाद २’ बनाउने घोषणा गरेको हो। सुदर्शन थापाको निर्देशनमा बन्ने फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ र अर्पण थापा मुख्य भूमिकामा देखिनेछन्। यसअघिको फिल्म दिनेश राउतको निर्देशनमा बनेको थियो। 

‘प्रसाद २’ पनि सामाजिक तथा प्रेम कथामा आधारित हुनेछ। फिल्मका लेखक सुशील पौडेलका अनुसार फिल्ममा अघिल्लो ‘प्रसाद’कै कथाले नै निरन्तरता पाउनेछ। जसमा अधिकांश पात्र र कलाकार पहिलेकै रहनेछन्। 

केशव पाण्डेको निर्माणमा बन्न लागेको फिल्म यही वर्ष तिहारमा प्रदर्शन गर्ने लक्ष्य लिइएको छ। असार २१ देखि कास्कीबाट फिल्मको छायांकन सुरु हुने बताइएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP