Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

इङ्ल्यान्डसँगको टी–२० क्रिकेट श्रृङ्खला भारतलाई

इङ्ल्यान्डसँगको तीन खेलको टी–२० श्रृङ्खला भारतले एक खेल अगाडि नै जितेको छ ।

बर्मिङ्घममा गएराति भएको दोस्रो टी–२० मा इङ्ल्यान्डलाई ४९ रनले हराउँदै भारतले श्रृङ्खला २–० ले जितेको हो ।

भारतले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १७ ओभरमा १ सय २१ रन बनाउँदा अलआउट भयो । इङ्ल्यान्डका मोइन अलीले सर्वाधिक ३५ रन जोडे । त्यस्तै डेविड विलिले अविजित ३३ रन बनाए ।

भारतका भुवनेश्वर कुमारले ३ तथा जस्प्रित बुमराह र युजभेन्द्र चाहलले २/२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो । भारतका लागि रविन्द्र जडेजाले अविजित ४६ रन बनाए । त्यस्तै कप्तान रोहित शर्माले ३१ रन जोडे ।

इङ्ल्यान्डका क्रिस जोर्डनले ४ तथा रिचार्ड गिल्सनले ३ विकेट लिए । यसअघि पहिलो खेलमा भारत ५० रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम टी–२० आज हुनेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP