Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

म्याग्दीबाट राप्ती गाउँपालिकामा अाएका ११ जना क्वारेन्टानमा भर्ना

ओमप्रकाश गुप्ता ,भालुवाङ

म्याग्दीबाट राप्ती गाउँपालिकामा अाएका ११ जना युवाहरू मध्ये ६ जनामा ज्वरो देखा परेपछि ११ जनालाई नै क्वारेन्टानमा भर्ना गरिएको छ ।

मजदुरी गरि हिड्दै र विभिन्न सवारी साधनमा घुलमिल हुँदै विहिवार दिउँसो १ बजे बराखुट्टी अाइपुगेका उनीहरूलाई २ नम्बर वडा अध्यक्ष जगतबहादुर थापाको पहलमा लालमटिया स्वास्थ्य चौकीको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य चेकजाँच गर्दा ६ जनामा ज्वरो आएको पाईएपछि स्वास्थ्यकर्मी र सुरक्षा निकायको निगरानीमा विहिवार राति लालमटियामा रहेको एेरावती अादर्श बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा भर्ना गरिएको वडा अध्यक्ष जगतबहादुर थापाले जानकारी दिएका छन् ।

भर्ना गरिएका सवै १४ देखि २८ वर्ष उमेरका युवाहरू रहेको राप्ती गाउँपालिका स्वास्थ्य संयोजक नारायण राउतले जानकारी दिएका छन् । हाल क्वारेन्टाइन ६ कोठामा १६ वेड रहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP