Trending
अपराध युवकलाई निर्घात कुट्ने प्रहरीका असइ निलम्बनमा, भिडियो भाइरल भएपछि मात्रै कारबाही समाज चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढ्यो समाज वृद्धाको हत्याका अभियुक्त साढे दुई वर्षपछि पक्राउ आर्थिक सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण राजनीति बैंकको ऋण नतिर्न उक्साउनेले अर्थतन्त्र नै स्लो बनाए : गभर्नर अन्तर्राष्ट्रिय घट्दो जनसंख्या चुनौती कि अवसर? राजनीति बैंक सबल र प्रभावकारी हुनुपर्छ : अर्थमन्त्री राजनीति कोशी र कर्णालीको हिउँदे अधिवेशन आजदेखि शुरू हुँदै आर्थिक बाँकेका किसानसँग खाद्यले किन्यो ३२ हजार क्विन्टल धान अन्तर्राष्ट्रिय युद्धविरामपछि गाजामा ३ इजरायली बन्धक परिवारसँग पुगे

चालकको लपरवाहिले कपिलवस्तुमा बस पल्टियो

कपिलवस्तु

नमस्ते कपिलवस्तुको बस गोरुसिंगे जंगलमा दुर्घटनामा परेको छ । मङ्गलबार विहान ४।२० बजेको समयमा बुद्धभूमि नगरपालिका वडा नं। १० चेतरादेईमा बस पल्टिएको हो । काठमाडौंबाट तौलिहवा आउँदै गरेको लु २ प १५६५ नं। को बस ओभरटेक गर्ने क्रममा दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालय गोरुसिङ्गे कपिलवस्तुले जनाएको छ ।

तीव्र गतिमा रहेको बसले ट्रकलाई ओभरटेक गर्ने क्रममा बस सडकबाट छेवैमा पल्टिएको थियो । बस गोरुसिङ्गेको बाटो हुँदै तौलिहवा जादै थियो ।बस पल्टिएपनि यात्रु भने सकुशल छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP