Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

अलपत्र परेका नगरवासीलाई लिन नगरप्रमुख पुगे सुनौली

माधव बेल्वासे
चन्द्रौटा,कपिलवस्तु

कपिलवस्तुको शिवराज नगरपालिकामा बसोवास गर्ने नागरिकहरु सिमामा अलपत्र परेको जानकारी पाएपछी नगरप्रमुख सुनौली पुगेका छन् । नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी,वडा अध्यक्ष टेकलाल सापकोटा लगाएतको टोली नगरपालिका भित्र बसोवास गर्ने ४ जना नागरिहरु सुनौलीमा रहेको जानकारी पाएपछी उनीहरुलाई लिन त्यहाँ पुगेका हुन् । सनिवार सुनौली वाट शिवराज नगरपालिकाका ४ जना बुद्धभुमी नगरपालिका,कपिलवस्तु नगरपालिकाका केहि नागरिकलाई ल्याउन लागिएको नगप्रमुख अधिकारीले बताउनुभयो ।
कोरोना भाइरसको सक्रमण देखिएपछी नेपाल भारत आवतजावतमा रोक लगाएका कारण नेपालीहरु प्रवेश गर्न पाएका थिएनन् । भारतको क्वारेन्टाइनमा रहेका नागरिकहरुको परिक्षण गरेर घर ल्याईने नगरप्रमुख अधिकारीले बताउनुभयो । शिवरान नगरपालिका भित्रका नागरिहरुलाई कतै अलपत्र परेमा उनीहरुलाई उद्धार कार्यमा नगरपालिका निरन्तर लागिरहेको अधिकारीले बताउनुभयो ।‘वाहिर वाट आएका नागरिहरुलाई क्वारेन्टाइनमा राखेका छौ परिक्षण गरेर घर पठाउने गरेका छौ’ अधिकारीले भन्नुभयो ‘यस समयमा सवै सर्तक रहन आवश्यक छ ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP