Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

अष्ट्रियालाई हराउँदै जर्मनी युरो कपको अन्तिम चारमा

काठमाडौं : जर्मनी महिला युरो कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

गएराति भएको खेलमा अष्ट्रियालाई २–० ले पराजित गर्दै जर्मनीले अन्तिम चारमा स्थान बनाएको हो। ​ब्रेन्टफोर्ड कम्युनिटी स्टेडियममा भएको खेलमा जर्मनीको जितमा २५ औं मिनेटमा खेलमा अग्रता बनाएको थियो। खेलको २५ औं मिनेटमा क्लारा गाब्रिलीको पासमा लिना मारिया मगुलले गोल गर्दै टिमलाई अग्रता दिलाइन्।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको जर्मनीले ९० औं मिनेटमा एलेक्स पोपले गोल गर्दै अग्रता दोब्बर बनाइन्। त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन।

आठ पटकको च्याम्पियन जर्मनीले सन् २०१७ पछि सेमिफाइनलमा स्थान बनाएको हो। अघिल्लो वर्ष हुने भनिएको प्रतियोगिता कोभिडका कारण स्थगित भएको थियो। अब जर्मनीले सेमिफाइनलमा फ्रान्स र नेदरल्याण्ड्सबीचको विजेतासँग खेल्नेछ। प्रतियोगिता अन्तरगत आज राति स्वीडेन र बेल्जियमबीच प्रतिस्पर्धा हुँदैछ।

जारी संस्करणको महिला युरो कपमा घरेलु टिम इंल्याण्ड यसअघि स्पेनलाई दुई एकले हराएर सेमिफाइनलमा पुगिसकेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP