नेदरल्याण्ड्सलाई हराउँदै फ्रान्स महिला युरोकपको फाइनलमा

काठमाडौं : फ्रान्स युरोपियन महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ। गएराति भएको निकै प्रतिस्पर्धात्मक खेलमा फ्रान्सले नेदरल्याण्ड्स लाई १-० ले  हराउँदै अन्तिम चारमा स्थान बनाएको हो। 

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट कुनै  गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।  खेले १ सय २ औं मिनेटमा इभ पेरिसेटले गरेको गोल नै निर्णायक बन्यो।  योसँगै महिला युरोको सेमिफाइनल समीकरण पूरा भएको छ। सेमिफाइनलमा स्वीडेन, जर्मनी र इंग्ल्याण्ड यसअघि नै पुगिसकेका छन्। 

अघिल्लो वर्ष हुने भनिएको प्रतियोगिता कोभिडका कारण स्थगित भएको थियो। अब फ्रान्सले फाइनल प्रवेशका लागि आठ पटकको च्याम्पियन जर्मनीसँग खेल्ने छ। त्यस्तै स्वीडेनले घरेलु टोली इंग्ल्याण्डको सामना गर्ने छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP