Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

विजयनगरको क्वारेन्टाइनमा संख्या बढ्दै, ५६ जना थपिए

राम प्रघट कोरी


बैशाख १६ –विजयनगर
विजयनगर गाउँपालिकाको क्वारेन्टाइनमा बस्ने व्यक्तिको संख्या बढ्दै गएको छ । गएको १० गतेसम्म ४९ जना मात्र क्वारेन्टाइनमा बसेका थिए ।

एक हप्ता नबित्दै मंगलवारसम्म ५६ जना थप भएका छन् । गुगौलीमा पुरुष ७, महिला ८ र बच्चा ४ गरी १९ जना, गणेशपुरमा महिला ११, पुरुष २८ र बच्चा ११ गरी ५० जना र प्रेमनगरमा पुरुष १५ महिला ११ र बच्चा १० गरी जम्मा १ सय ५ जना भएका हुन् ।

विजयनगरमा अधितम १ सय ७७ जना व्यक्ति क्वारेन्टाइनमा बस्ने भएका थिए । क्वारेन्टाइनमा बस्ने व्यक्तिको संख्या विस्तारै घट्दै गईरहेको बेला हप्ता दिनमै तीव्र बृद्धि भएको गाउँपालिका स्वास्थ्य प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिनु भएको छ ।

अधिकांश भारतबाट र गाउँपालिका बाहिरबाट आएको नागरिकलाई क्वारेन्टाइनमा राखिएको बताउनुभयो । आज ३ जनाको ¥यापिड टेस्ट गरी घर पठाइएको बताउनुभयो । अहिले सबैको स्वास्थ्य अवस्था सामन्य रहेको जनाइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP