Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कमनवेल्थ गेमको उद्घाटन : ७२ देशका ५ हजार बढी खेलाडी सहभागी

काठमाडौं :​ इंग्ल्यान्डको बर्मिङघममा शुक्रबार २२ औं कमनवेल्थ खेलको सुरुवात गरिएको छ। प्रिन्स चाल्सले महरानी एलिजाबेथले दिएको सन्देश पढ्दै खेलको औपचारिक सुरुवातको घोषणा गरेका थिए।

३० हजार दर्शकमाझ झकिझकाउपुर्ण रुपमा कार्यक्रमको उद्घघाटन गरिएको थियो। ११ दिन सम्म चल्ने यो प्रतियोगितामा विभिन्न ७२ देशका ५ हजार बढी खेलाडीले २ सय ८० पदकका लागि प्रतिस्पर्धा गर्दै छन्।

प्रतियोगितामा उद्घघाटनको मार्चपासको सुरुवात अस्ट्रेलियाले गरेको थियो भने आयोजक इंग्ल्यान्ड अन्तिमममा देखिएको थियो। ओपनिङ कार्यक्रममा १० मिटर लामो साँढे बनाएर बर्मिङघमले गरेको संघर्ष देखाइएको थियो। साथै सहर कसरि कष्टपुर्ण अवस्थाबाट समृदिमा लम्किएको थियो भनेर पनि देखाइएको थियो।

उक्त अवसरमा १९७० को दशकमा सुपरहिट ब्रिटिश ब्यान्ड ब्ल्याक सबेथका लिड गिटारिस्ट रहेका टोनी इयोमीको धुनमा डान्सरहरुले प्रदर्शन गरेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP