Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

अन्जिला तुम्बापो सुब्बा सम्मानित

काठमाडौं : राष्ट्रिय महिला फुटबल खेलाडी अन्जिला तुम्बापो सुब्बा सम्मानित भएकी छन्। याक्थुङ लिम्बुहरुको एक सामाजिक संस्था  याक्थुङ युवा मन्च जिल्ला कार्यसमिति काठमाडौंले फुटबलको माध्यमबाट समाज र देशलाई पुर्याएको योगदानलाई उच्च मुल्याङ्कन गर्दै तुम्बापोलाई सम्मान गरेको हो।

सम्मानित अन्जिला तुम्बापो सुब्बालाई नगद  दश हजार, सम्मान-पत्र तथा लिम्बुहरुको मौलिक चिनारी सिलाम साक्मा प्रदान गरिएको थियो।

किरात याक्थुङ चुम्लुङ ललितपुरको सभाहलमा प्रमुख अतिथि राष्ट्रिय टिम तयारी निर्देशक महेन्द्र कुमार राईको हातबाट सम्मान ग्रहण गर्दै तुम्बापोले आफ्नो योगदानलाई कदर गर्दै सम्मानित हुन पाउदा खुशी भएको बताइन। साग रजत पदक विजेता तुम्बापो हाल आगामी महिना नेपालमै हुने साफ महिला च्याम्पियनसिप २०२२ को तयारीमा छिन्। 

सोही कार्यक्रममा याक्थुङ युवा मन्च जिल्ला कार्यसमिति काठमाडौंले गतसाता आयोजित सिसेक्पा कप पुरुष फुटसल प्रतियोगिता २०७९ को बिजेता सेभेन वेएज फुटसल तथा उपविजेता याक्थुङ युथ एशोसिएसनलाई पुरस्कार बितरण पनि गरेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP