Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

भारतद्वारा वेस्टइन्डिज पराजित

काठमाडौं : भारतले तेस्रो टी(२० मा वेस्टइन्डिजलाई ७ विकेटले पराजित गरेको छ। वार्नर पार्कमा भएको खेलमा सूर्यकुमार यादवको सानदार ब्याटिङमा भारतले ६ बल अगावै लक्ष्य भेटाएको हो। जितसँगै पाँच खेलको टी-२० सिरिजमा भारत २-१ ले अग्रता बनाउन सफल भएको छ।

टस हारेर पहिलो ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य भारतले ६ बल बाँकी हुँदै ३ विकेट गुमाएर पुरा गर्योष। वेस्ट इन्डिजका लागि केली  मयर्सले सर्वाधिक ७३ रन बनाएका थिए। त्यस्तै ब्रान्डन किङ्गस, सिम्रन हेटम्यरले २०-२० रन बनाउँदा निकोलस पुरनले २२ रन बनाउँदा रोभमन पवलले २३ रन बनाएका थिए।

भारतका लागि भुवनेश्वर कुंवरले २ विकेट लिएका थिए। जवाफमा भारतले सानदार प्रदर्शन गर्दै सहज रुपमा लक्ष्य पुरा गर्‍यो। सूर्यकुमार यादवले ४४ बलमा ८ चौका र ४ छक्काको सहयोगमा ७६ रन बनाउँदा ऋषभ पन्त ३३ रनमा अविजित रहे। त्यस्तै श्रेयस अय्यरले २४ रन बनाउँदा दिपक हुड्डा १० रनमा अविजित रहे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP