Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

पश्चिम् नवलपरासीमा लागू औषध सहित पाच जना पक्राउ

उर्मिला यादव ,सुनवल

पश्चिम् नवलपरासीमा लागू औषध सहित पाच जना पक्राउ परेका छ्न। पक्राउ पर्नेमा रामग्राम नगरपालिका वडा नम्बर १० नदवा कि ४५ वर्षीय मीना कुर्मी, उनका छोरा २२ वर्षीय नरेश कुर्मी, २४ वर्षीय मुकेश कुर्मी , रामग्राम–६ का ४५ वर्षीय प्रेम अग्रहरी रहेका छ्न भने रामग्राम–१२ पचगाँवाबाट लागुऔषधसहित पक्राउ परेका चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० बस्ने ३४ वर्षीय भगवाल घले रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार रामग्राम नगरपालिका वडा नम्बर १० स्थित मिना कुर्मिको घरमा लागू औषध गाजा लुकाइ छिपाइ राखेको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरी टोलिले उक्त घरमा खानतलासी गर्दा सात सय ग्राम गाजा फेला पारेको जनाएको छ ।

गाँजा लुकाइछिपाई राखेको अभियोगमा एकै घरका तीन जना सहित चार जना पक्राउ परेका हुन् । यस्तै गरि रामग्राम नगरपालिका वडा नम्बर १२ पचगावा स्थिति जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा घलेले बोकेको झोलाबाट नुफिन १५० एम्पुल, डाइजेपाम १५० एम्पुल र फेनरागन १५० एम्पुल लागू औषध फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP