भारत र जिम्बाब्वेबीचको दोस्रो एकदिवसीय क्रिकेट आज

एजेन्सी । भारत र जिम्बाब्वेबीचको दोस्रो एकदिवसीय क्रिकेट शनिबार हुँदैछ।

दुई टोलीबीचको खेल जिम्बाब्वेको राजधानी हरारेमा नेपाली समयअनुसार दिउँसो १ बजे हुने तालिका छ।

जिम्बाब्वे भ्रमणमा रहेको पाहुना टोली भारत दोस्रो खेलमा पनि सहज जितको खोजीमा छ। उसले पहिलो खेलमा घरेलु टोलीलाई १० विकेटले पराजित गरेको थियो।

यसअघि सन् २०१६ को जुलाईमा पनि भारतले जिम्बाब्वेविरुद्ध भएका तीन खेलमा १०, ९ र ८ विकेटको जित निकालेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP