इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलको लगातार चौथो जित

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार चौथो जित निकालेको छ ।

गएराति भएको खेलमा फुलह्यामलाई २–१ गोलले हराउँदै आर्सनलले अङ्क तालिकामा शीर्ष स्थान कायमै राखेको छ ।

घरेलु मैदानमा भएको खेलमा आर्सनलका मार्टिन ओडेगार्ड र गाब्रियल मागलहेसले एक/एक गोल गरे । फुलह्यामका एलेकसान्दर मिट्रोभिचले एक गोल फर्काए ।

अङ्कतालिकामा शीर्ष स्थानमा रहेको आर्सनलको ४ खेलमा १२ अङ्क छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP