केन्याविरुद्धको टी–२० : नेपालले आज तेस्रो खेल खेल्दै

नेपालले आज केन्याविरुद्धको टी–२० अन्तराष्ट्रिय क्रिकेटको तेस्रो खेलमा प्रतिस्पर्धा गर्दैछ। 

केन्याको नैरोबीमा नेपाल र केन्यबीचको तेस्रो खेल दिउँसो ३ः४५बजे शुरु हुनेछ । 

यसअघि नेपाल र केन्याले एक–एक वटा खेल जितेका छन्। पहिलो खेलमा नेपालले जित हात पारेको थियो भने दोस्रो खेलमा कन्या विजयी भयो। 

नेपाल आइतबारको खेल जितेर परिणाम पक्षमा पार्ने दाउमा हुनेछ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP