Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

भारत र पाकिस्तान आठ दिन भित्र दोस्रो पटक आमनेसामने हुँदै

काठमाडौं : एसिया कप क्रिकेटको सुपर फोरमा आज चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने-सामने हुँदै छन्। 

यी दुई टोली ८ दिनको अन्तरालमा दोस्रो पटक एक अर्काविरुद्ध मैदानमा उत्रन लागेका हुन्। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार पौने ८ बजे सुरु हुनेछ। गत अगष्ट २८ मा भएको भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो।   

२०१८ को एसिया कपमा पनि भारत र पकिस्तान दुई पटक एक अर्कासँग खेलेका थिए। दुवै खेलमा भारत विजयी भएको थियो।  आज पाकिस्तान भारतलाई पराजित गर्न चहान्छ। भारत पनि अघिल्लो खेलको नतिजालाई निरन्तरता दिने रणनीतिसहित मैदानमा उत्रिनेछ। 

सुपर–४ मा  भारत र पाकिस्तानका दुई खेलाडी बाहिरिएका छन्।  रविन्द्र जडेजा टिम इन्डियाबाट बहिरिएका छन्। त्यस्तै पाकिस्तानका आवेश खान पनि पाक टिमबाट बारिरिएका छन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP