Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

नेपाल टी–२० फ्रेन्चाइज : ५७ स्वदेशी,  ३३ विदेशी खेलाडी

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी–२० फ्रेन्चाइजको खेलाडी ड्राफ्ट पूरा गरेको छ। सहभागी ६ टिमले खेलाडी अनुबन्धन प्रक्रिया पूरा गरेका हुन्। 

अनुबन्धन प्रक्रियामा ५७ स्वदेशी खेलाडी र ३३ विदेशी खेलाडीले अब ६ टिमबाट प्रतिस्पर्धा गर्ने छन्। यसअघि शनिबार नै क्यानले ६ टोलीले मार्की खेलाडी अनुबन्ध गरेको थियो। 

प्रतियोगितामा काठमाडौं कान्तिपुर, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाइटेड टिमको सहभागिता रहने छ।

काठमाडौंका मार्की खेलाडीमा ज्ञानेन्द्र मल्ल,  लुम्बिनीमा दीपेन्द्र सिंह ऐरी र विराटनगरमा रोहित पौडेललाई अनुबन्ध गर्दा जनकपुरले सोमपाल कामी, पोखराले आसिफ शेख र फारवेस्टले करण केसीलाई मार्की खेलाडीका रूपमा टिममा अनुबन्धन गरेको छ ।

६ टिममा अनुबन्धन भएका स्वदेशी र विदेशी खेलाडी

काठमाडौं कान्तिपुर

ज्ञानेन्द्र मल्ल,  लोकेश बम, बसिर अहमेद, कमल सिंह ऐरी,  अविनास बोहरा,  अनिल खरेल,  सौरभ खनाल,  सन्दीप रजाली,  सन्तोष कार्की,  सुनाम गौतम,  गौतम केसी
विदेशी खेलाडी : थिसरा परेरा, दर्शनप्रिया विराककोडी, कामिन्दु मेन्डिस, विरेन्दीप सिंह र धन्नजय डि सिल्भा 

लुम्बिनी अल स्टार्स

दीपेन्द्र सिंह ऐरी,  अनिल शाह, कुशल भुर्तेल,  गुल्सन झा,  सागर ढकाल,  योगेन्द्र सिंह कार्की, किशोर महतो, तिलक राज भण्डारी,  सुनिल  धमला,  आकाश चन्द र  सिंह पाण्डे।

विदेशी खेलाडी : बेन कटिङ्, राखिम कोनवेल, प्याट ब्राउन, विपुल शर्मा, लाइरु मिलान्था र निरुवान तुसारा।

विराटनगर सुपर किङ्स :

रोहित कुमार पौडेल,  अर्जुन साउद,  नन्दन यादव,  विवेक यादव,  साहब आलम,  अमर सिंह रौटेला,  नारायण जोशी,  सुर्य तामाङ,  प्रदिप ऐरी,  पृथु बाँस्कोटा, र रिजन ढकाल।

विदेशी खेलाडी : एन्जेलो म्याथ्युज, जोसुवा पर्सुद, आन्द्रे म्याकार्टी, गौरन्सु शर्मा, मिनोद रन्हासिंहे र केओन जोसेफ।

जनकपुर रोयल्स 

सोमपाल कामी,  सन्दीप जोरा,  आदील आलम,  दिलिप नाथ,  ललित राजवंसी,  सुशन भारी,  सागर पुन,  पवन सर्राफ,  जितेन्द्र मुखिया,  खडक बोहरा र  राजेश पुलामी।

विदेशी खेलाडी : एडम लिथ, ट्रेभोन अबसाई गिफ्त, इब्राहिम जाद्रान, राज रक्की ननान र सुभासिंहे प्रियाजान।

पोखरा एभेन्जर्स ​

आसिफ शेख,  शरद भेषवाकर,  कुशल मल्ल,  प्रतिष जिसी,  आरिफ शेख,  तुल बहादुर थापा, विशालविक्रम केसी,  कृष्ण कार्की,  विपिन खत्री,  सुमित महर्जन, र सिद्धान्त लोहनी।

विदेशी खेलाडी : मोहम्मद हाफिज, सेक्कुगे प्रासाना, निरोसन डिक्वेला, सलमान इर्साद र शेहन मधुसांका।

फारवेस्ट युनाइटेड

 करण केसी,  विनोद भण्डारी,  भिम सार्की,  देव खनाल,  राशिद खान,  दुर्गेश गुप्ता,  भुवन कार्की,  हरि शंकर शाह,  शेर मल्ल,  बसन्त कार्की,  प्रकाश जैसी र  हसिम अन्सारी।

विदेशी खेलाडी : कार्लोस ब्रेथवेट, दुसान हेमन्था, पुलिना थारगा, जेसन मोहम्मद अल्लाह गाजनफार र जिया उल रहमान।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP