Trending
राजनीति केपी शर्मा ओलीलाई नै फेरि पार्टीको नेतृत्व प्रदान अन्तर्राष्ट्रिय डिआरसी र रुवाण्डाबीच शान्ति सम्झौतामा हस्ताक्षर flash प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावका लागि आवश्यक सहयोग गर्न आग्रह flash भारत र रूसबीच रक्षा, ऊर्जा, व्यापार र कनेक्टीभिटीका क्षेत्रमा महत्त्वपूर्ण सम्झौता समाज काठमाडौँ र ललितपुरका आठ उद्योग तथा फर्मलाई कारवाहीको दायरामा स्वास्थ्य ‘स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर, चितवन युनिट’ औपचारिक रूपमा सञ्चालन खेल दूरपश्चिम रोयल्सविरूद्ध पहिले टस जितेर बलिङ flash होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु flash अवैध रुपमा भन्सार छली चोरी पैठारी गरेका ६ लाख ६ हजार बराबरको सामान बरामद flash अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

कपिलवस्तुको दोस्रो ठुलो बजारमा कपडा बैंक

मनिष गुप्त
कपिलवस्तु
कपिलवस्तुको दोस्रोे ठुलो बजाार चन्दौटामा व्यापार संघ कपिलवस्तुले कपडा बैंक खोलेको छ । व्यापार संघ कपिलवस्तुले आज आयोजना गरेको एक कार्यक्रममा कपडा बैंकको उद्घाटन गरिएको छ ।

पुराना कपडाहरू सिधै गरिबलाई दिनु भन्दा कपडा बैंकमा दिए गरिबहरूले अफ्नो मन परेको कपडा लग्ना पाईने महाराजगंज नगरपालिका नगरप्रमुख अब्दुल कलाम खाले भने ।

कपडा बैंक मार्फत बाढी पिडित,आगलागी जस्ता घटनाहरू भए तत्काल राहत पुर्याउना सक्ने कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य अर्जुन केसीले भनेका छन ।

पुराना कपडाहरू जलाउनु,फल्नु भन्दा राम्रो कपडा बैंकमा ल्याउनु जसले गर्दा गरिब घरपरिवारलाई सहयोग हुना सक्छ । कपडा बैंकमा आउने गरिव घरपरिवारले अफ्नो साईज र मन पर्ने कपडा लिना सक्नु हुनाले अ(अफ्नो घरमा भएकोे पुराना कपडाहरू, सानो भएका कपडाहरू लगायतका कपडाहरू कपडा बैंक ल्याई गरिब घरपरिवारलाई सहयोग गर्न कपिलवस्तु व्यापार संघका अध्यक्ष महादेव पोखरेलले अनुरोध गरेका छन । जिल्लामा याे दास्राेे कपडा बैंक हाे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP