नेपालले आज बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्दैछ।

घरेलु मैदान दशरथ रंगशालामा अपराह्न ५ः३० बजे नेपालले बंगलादेशविरुद्ध मैत्रिपूर्ण खेल खेल्न लागेको हो।

कम्बोडियासँगको मैत्रपिूर्ण खेल १–० गोलले जितेर बंगलादेशले नेपालसँग खेल्न लागेको हो।

खेलका लागि बंगलादेशको टोली सोमबार नै नेपाल आइसकेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP