Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

विजयनगर गाउँपालिकाले बुझायो मुख्यमन्त्रि लाई ज्ञापन पत्र

कपिलवस्तु

कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका अन्य नगरपालिका र गाउँपालिकाको तुलनामा हरेक विकास पुर्वाधारका क्षेत्रमा पछाडी परेको गाउँपालिका हो । विशेष गरी कृषि, सिचाई स्वास्थ्य र शिक्षाको क्षेत्रमा पछाडी परेको क्षेत्रको रुपमा लिना सकिन्छ ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले मानव विकासको सुचाङ्कमा नेपालकै सबै भन्दा पछाडी परेको कपिलवस्तु जिल्ला हो र कपिलवस्तुको सबै भन्दा पछाडी परेको ठाउँ विजयनगर गाउँपालिका रहेको भन्दै प्रदेश ५ मा ज्ञापन पत्र बुझाउनु भएको हो ।

“यस क्षेत्राो भौगोलिक बनावटको हिसावले पनि विकट र खडेरीको प्रभाव प्रत्यक्ष देखिन थालेको भन्दै दुःख व्यक्त गर्नु भयो” । यो धान उत्पादन हुने बेला अल्पवृष्टिका कारण अन्न उत्पादनमा ह्रास हुन सक्ने भन्दै थापाले चिन्ता व्यक्त गर्नु भयो ।

कृषि, सिचाई, स्वास्थ्य, शिक्षा र समसामायिक विकास निमार्णका कार्य लगायतका विभिन्न समस्याहरुलाई मध्यनजर गर्दै विहिवार गएको टोलीले प्रदेश नं। ५ का मुख्यमन्त्री शंकर पोख्रेललाई प्रदेश सरकारको केन्द्रिय कार्यालय बुटवलमा ज्ञापन पत्र बुझाएका छन ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, गाउँकार्यपालिका सदस्य र गाउँपालिकाका वडा अध्यक्षहरुको टोलीले प्रत्यक्ष मुख्यमन्त्रीलाई भेटी कृषि, सिचाई, स्वास्थ्य र शिक्षा गरी आवश्यक विकास पुर्वाधारहरुको मागसहित ज्ञापन पत्र बुझाएको जानकारी वडा न. ७ का वडाध्यक्ष दिनेश चौधरीले गराएका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP