सिटी शीर्ष स्थानमा  उक्लियो

काठमाडौं :​ इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी शिर्ष स्थानमा उक्लिएको छ।

सिटीको जितमा अर्लिङ हालान्डे १ गोल गर्दै सिटीबाट २० गोल पुरा गरेका छन्।  सिटीले आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा शनिबार साउथहेम्टनलाई ४-० ले पराजित गरेको हो। सिटीको जितमा नर्वेजियन स्टार हालान्डले १३ खेलमा नै २० गोल पुरा गरेका छन्।

जारी सिजन हालान्डले आफ्नो सनसनिपुर्ण स्कोरिङलाई जारी राख्दा सिटीलाई अग्रता भने जोआव क्यानसेलोले २० औ मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए। टिमका लागि दोस्रो गोल फिल फोडेनले गरेका थिए। उनले ३२ औ मिनेटमा दोस्रो गोल गर्दा थप दुई गोल दोस्रो हाफमा सम्भव भएको थियो।

दोस्रो हाफमा रियाद महारेजले ४९ औ मिनेटमा तेस्रो गोल गर्दा हालान्डले ६५ औ मिनेटमा क्यानसेलोको पासलाई सदुपयोग गर्दै टिमका लागि चौंथो र ब्यक्तिगत रुपमा २० औ गोल पुरा गरे। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP