Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

च्याम्पियन्स लिग : लिभरपुलले रेन्जर्सलाई ७–१ गोलले हरायो, सलाहको कीर्तिमानी ह्याट्रिक

काठमाण्डाै – च्याम्पियन्स लिग फुटबलमा इङ्ग्लिस क्लब लिभरपुलले फराकिलो जित निकालेको छ।

समूह चरण अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले रेन्जर्सलाई ७–१ गोलले हरायो। लिभरपुलका मोहम्मद सलाहले कीर्तिमानी ह्याट्रिक पूरा गरे ।

खेलको १७औँ मिनेटमा स्कट अर्फिल्डले गोल गर्दै रेन्जर्सलाई सुरुआती अग्रता दिलाएका थिए । तर थप गोल गर्न नसकेको रेन्जर्सले ७ गोल खायो । सलाहले ह्याट्रिक पूरा गर्दा रोबर्टो फिर्मिनोले दुई तथा डार्विन नुनेज र हार्भे इलिओटले समान एक/एक गोल गरे । सलाहले ६ मिनेट १२ सेकेन्डको अन्तरमा ह्याट्रिक पूरा गर्दै च्याम्पियन्स लिगमा सबैभन्दा छिटो ह्याट्रिक पूरा गर्ने कीर्तिमान बनाएका छन् ।

जितसँगै लिभरपुल समूह ‘ए’ मा ९ अङ्कसहित दोस्रो स्थानमा छ । यो समूहको अर्को खलमा आयाक्सलाई ४–२ गोलले हराएर नेपोली प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपोली ४ खेलमा १२ अङ्कसहित शीर्ष र पराजित आयाक्स ३ अङ्ककासाथ तेस्रो स्थानमा छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP