Trending
flash कृष्णनगर ७ मा १० दिने माला पाेते चुरा बनाउने सीप विकास तालिम सुरु समाज मुक्कुम्लुङमा राज्यले जबरजस्ती दमन गर्‍याे : सांसद चौधरी राजनीति अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट रविलाई निलम्वन गर्नु हुँदैन: प्रचण्ड राजनीति प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक राजनीति शेरा दरबार प्रकरणको अनुसन्धान मबाटै शुरु गरौँः अध्यक्ष दाहाल समाज प्रसूति व्यथा लागेको १८ घन्टापछि उद्धार गरी काठमाडौँ ल्याइयो राजनीति इशरा र सरस्वतीको हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग समाज कामपाले किन उठाएन सडक पेटीको ‘ब्लक’? राजनीति सरकारले आजको बैठकमा अध्यादेश प्रस्तुत नगर्ने अपराध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

ठेकेदार बने ‘मेयर’, रंगुनमा बनेन पुल : जोखिम मोलेर नदी तर्दै गाउँले

डडेल्धुराको परशुराम नगरपालिकामा पर्ने रंगुन नदीमा पुल बन्‍ने भएपछि खुसी भएका बासिन्दाहरुको खुसी लामो समय रहेन। पाँच वर्ष अगाडि २०७१ असार १८ गते पुल निर्माणको ठेक्का सम्झौता हुँदा स्थानीय निकै खुसी थिए।

नदीले दिएको दुःख पुल बनेपछि हट्ने आशा बोकेका स्थानीय पाँच वर्ष बितिसक्दा पनि पुल नबन्दा निराश भएका छन्।

रंगुन नदीमा तीन वर्षमा निर्माण सम्पन्न गरिसक्नु पर्ने पुल पाँच वर्षसम्म पनि बन्‍न सकेको  छैन। पुल नबन्दा यहाँका स्थानीय ज्यानै जोखिममा राखेर नदी तर्ने गरेका छन्।

पुलको निर्माणको ठेक्का सम्झौता १८ असार २०७१ मा भएको थियो भने १७ असार २०७४ मा निर्माण सम्पन्न गरि सक्नुपर्ने सम्झौतामा उल्लेख थियो।

तर, तीन वर्षभित्र निर्माण सम्पन्न हुनुपर्ने पुल पाँच वर्ष पूरा भइसक्दा सक्दासम्म पनि निर्माण सम्पन्न हुने कुनै छाँटकाट छैन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP