Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

करिम बेन्जिमाले जिते ‘बालोन डि ओर’ को उपाधि

काठमाडौं : यस वर्षको बालोन डि ओरको उपाधि करिम बेन्जिमाले जितेका छन्।  

रियल मड्रीडका फरवार्ड  बेन्जिमाले थुप्रै चर्चित खेलाडीलाई पछि पार्दै विश्व प्रसिद्ध बालोन डि ओरको अवार्ड प्राप्त गरेका हुन्। 

बेन्जिमाको यो पहिलो बालोन डि ओरको उपाधि हो। बेन्जिमाले गरेका ४४ गोलको सहयोगमा रियल मड्रिडले च्याम्पियन्स लिग र ला लिगाको उपाधि हात पारेको थियो।

लियोनल मेस्सीले ७ र क्रिस्टियानो रोनाल्डाले ५ पटक बालोन डि ओरको उपाधि हात पारेका छन्। साडियो माने दोस्रो र म्यानचेस्टर सिटीका केभिन डि ब्रुईन तेस्रो भए।

महिलातर्फ बार्सिलोनाकी एलेक्सिया पुटेलसले सर्वश्रेष्ठ फुटबलरको अवार्ड प्राप्त गरिन्। इङ्ल्याण्डलाई युरो कप जिताउने आर्सनलकी फरवार्ड बेथ मिड दोस्रो स्थानमा रहिन्। क्लबतर्फ म्यानचेस्टर सिटी  उत्कृष्ट क्लब घोषित भएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP