Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

७ संचारकर्मी सहीत २ सय ६५ जनाको स्बाव सकलन

जेष्ठ २कपिलवस्तु,

शुक्रवार ७ संचारकर्मी सहीत थप २ सय ६५ जनाको स्बाव सकलन गरिएको छ । जिल्लाका बिभिन्न स्थानमा स्बाव संकलन गरी प्रदेश नम्बर ५ को भैरहवा स्थित जन स्वास्थ्य प्रयोगशाला पठाईएको हो । जिल्ला स्वास्थ्य कार्यालय अनुसार कपिलवस्तु अस्पतालमा १ सय १० , महाराजगंजमा १ सय ५ र बिजयनगरमा ५० जनाको स्बाव सकलन गरिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए । रिपोटिङकाक्रममा जोखिममा परेका ७ जना पत्रकारले महाराजंग नगरपालिका– ८ सिसवा स्वास्थ्य चौकीमा पिसिआर टेस्टकालागि स्बाव दिएको पत्रकार महासंघका जिल्ला अध्यक्ष डिलारमा भुसालले बताए । पत्रकार महासंघले जिल्ला स्वास्थ्य कार्यालय र प्रशासन कार्यालयलाई पिसिआर टेस्टकालागि माग गरेको थियो । राजमार्ग क्षेत्रका २, तौलिहवाका २ र कृष्णनगर क्षेत्रका ३ जनापत्रकारकाे स्वबा संकलन गरिएको हो । यस्तै ४ दिन अघि कपिलवस्तु अस्पतालमा कार्यरत एक नर्स कोरोना सक्रमित भेटिए पछि शुक्रवार अस्पतालका स्टाफ, प्रहरी, नर्सका परिवार गरी कुल १ सय ५ जनाको स्बाव संकलन गरिएको फोकल पर्सन थापाले बताए । बिहीवार मात्र अस्पतालका मेसु र संक्रमति नर्स सहीत ७ जनाको स्वाब संकलन गरिएको थियो । यस्तै बिजयनर गाउपालिकाका क्वारेन्टाईनमा रहेका ५० जनाको समेत शुक्रवार स्बाव सकलन गरिएको छ । भारतको बिभिन्न शहरबाट फर्कर क्वारेन्टाईनमा ७ दिन बिताएकाहरुको स्बाव सकलन गरिएको हो । हाल सम्म कुल ९ सय ३४ जनाको स्बाव सकलन गरिएको छ । पुरानो ६ सय ६९ मध्ये अब २८ जनको मात्र रिपार्ट आउन बाँकी छ । शुक्रवार साझ सम्म जिल्लामा ४० जना संक्रमति भेटिएका छन । जसमध्ये ३३ जना भारतका बिभिन्न शहरबाट फर्ककाहरु हुन । यस्तै चार सुरक्षाकर्मी, एक नर्स, २ कर्मचारी र एक ६ बर्षिया बालिका छन । शक्रवार सम्म पिसिआर टेस्टको स्बाव संकलनकालागि १ हजार २७० भिटिएम कीट प्राप्त भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP