Trending
राजनीति शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : प्रकाश ज्वाला राजनीति परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध गर्ने प्रवृत्ति देखियोः रास्वपा शिक्षा सरकार र शिक्षकबीच वार्ता हुँदै राजनीति विकसित राष्ट्रहरूको व्यापार युद्धको प्रतिकूल असरलाई ध्यान दिएर बजेट आउनुपर्छ : गोकर्ण विष्ट स्वास्थ्य चिकित्सकले आज आकस्मिकबाहेकका सेवा ठप्प पार्दै राजनीति शिक्षा मन्त्रालयले शिक्षकहरूलाई फेरि वार्तामा बोलायो राजनीति शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन राजनीति कांग्रेसको प्रस्ताव : प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्न समयसीमा तोकौँ समाज समाज मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

३ हजार कुखुराको चल्ला नष्ट

कपिलवस्तु
भाद्र, १३

इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको टोली ले कुखुराको चल्ला पक्रऊ गरेको छ।

भारत बाट अबैध रूपमा नेपाल ल्याउदै गरेको विशेष सुराकी को आधार मा ईप्रका बटा खटिएको सिबिल टोलीले सो कुखुरा पक्रऊ गरेको हो । सिबिल टोलिले कृष्णनगर नगरपालिका वडा नं १ मड्हा बाट १९ कार्टून प्रति कार्टून १५० चल्ला का दरले अन्दाजी २८५० चल्ला पक्रऊ गरेको सिबिल पुलिस त्रिभुवन मल्लाहले जनाएका छन।

बरामद गरिएको चल्ला पशु क्वारेनटाइनका प्रतिनिधि लालमणि आर्यावर्त, स्थानिय तथा पत्रकारको रोहबरमा सुरहि नदिमा लगि नष्ट गरिएको छ। उक्त चल्लाको अनुमानित मुल्य १ लाख पर्ने ईप्रका कृष्णनगर का प्रहरी निरिक्षक प्रताप पौडेलले जनाएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP