Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

​च्याम्पियन्स लिग : जारी सिजनमा रियलको पहिलो हार

एजेन्सी । युरोपियन च्याम्पियन्स लिगको जारी सिजन पनि उत्कृष्ट लयमा रहेको स्पेनिस जाइन्ट रियल म्याड्रिडले सिजनको पहिलो हार भोगेको छ।

नकआउट चरणमा पुगिसकेको रियललाई ३–२ गोल अन्तरले पराजित गरेसँगै आरबी लेइपजिङले नकआउट सम्भावना कायम राख्यो।​

लेइपजिङका लागि जोस्को गार्डियलले २ गोल गर्दा क्रिस्टोफर कुनकु र टिमो वार्नरले समान १–१ गोल गरे। समूह ‘एफ’ बाट रियल म्याड्रिड भने यसअघि नै नकआउट चरणमा पुगिसकेको छ।

रियलका लागि भने भिनिसियस जुनियरले पहिलो गोल गर्दा अर्को एक गोल रोड्रिगोले इन्जुरी समयमा पेनल्टीमा गरेका थिए। त्यस्तै सोहि समूहमा सेल्टिक र सख्तर डोनेस्कले ११ गोलको बराबरी खेले।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP