नेपालले यूएईसँग एकदिवसीय सिरिज खेल्ने

काठमाडौं : नेपालले घरेलु मैदानमा युएईसँग तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ क्यानले युएईसँगको सिरिजको घोषणा गरेको हो। नेपालले नोभेम्बरमा युएईसँग सिरिज खेल्ने भएको हो। क्यानले खेल तालिका समेत सार्वजनिक गरेको छ।

पहिलो एकदिवसीय नोभेम्बर १४ मा हुनेछ। यस्तै दोस्रो एकदिवसीय नोभेम्बर १६ र अन्तिम तथा तेस्रो एकदिवसीय नोभेम्बर १८ मा हुनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP