काठमाडौं : यू–१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। 

प्रतियोगिताको उद्धघाटन खेलमा बागमती प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।​ मंसिर ७ देखि १९ गतेसम्म आयोजना हुने प्रतियोगितामा सात प्रदेशले सहभागिता जनाउने छन्। 

प्रतियोगिता अन्तर्गतका खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदान हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP