Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

विश्वकप आइतबारदेखि शुरु हुँदै छ। यो बीचमा कतारमा खेल्ने सबै राष्ट्रभन्दा पाको टोली अर्जेन्टिनाको रहेको छ। टोलीमा रहेका खेलाडीको उमेरका हिसाबले औसत निकाल्दा अर्जेन्टिना बूढो टोलीका रूपमा देखिएको हो।

अर्जेन्टिनी टोलीमा रहेका २६ खेलाडीको औसत उमेर २७.७ वर्ष रहेको छ। टोलीमा रहेका कप्तान लियोनल मेसी र तीनैजना गोलकिपरसहित ९ जना कम्तिमा ३० वर्ष उमेरका छन्। सबैभन्दा कान्छा खेलाडीका रूपमा २१ वर्षीय मिडफिल्डर एन्जो फर्नान्डेज छन्। ६ जना २४ वर्षका खेलाडी छन्। २२ र २३ वर्षका पनि एक एक खेलाडी छन्।

कतार विश्वकपको सबैभन्दा युवा भने अमेरिकी टोली रहेको छ। टोलीमा रहेका खेलाडीको औसत उमेर २४.५ वर्ष रहेको छ। टोलीमा कम्तिमा ३० वर्ष उमेरका ३ जना खेलाडी छन्। २५ वा त्यसभन्दा कम उमेरका खेलाडीको संख्या १५ रहेको छ। यस्तै २० वा त्यसभन्दा कम उमेरका ३ जना छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP