काठमाडौं :  आयोजक कतार विश्वकप फुटबलको उदघाटन खेलमा पराजित भएको छ । कतार इक्वेडरसँग २–० ले पराजित भएको छ।

दक्षिण अमेरकी राष्ट्रलाई जित दिलाउन कप्तान भ्यालेन्सियाले नै दुई गोल गरे। तर १६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै इक्वेडरले अग्रता लिएको थियो।

त्यस्तै खलेको ३१ औं मिनेटमा उनै भ्यालेन्सियाले गोल गर्दै अग्रता दोब्बर पारेका थिए। दोस्रो हाफमा भने दुवै पक्षबाट गोल हुन सकेन। जितपछि इक्ववेडरले तीन अंक जोडेको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP